Sunday, June 28, 2026

पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टीतेलको बढ्यो

कलैया, १५ साउन। नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले पेट्रोल प्रतिलिटर एक रुपैयाँ घटाएको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाएको छ ।

सो मुल्य शुक्रबार बिहानदेखि लागु हुने निगमले जनाएको छ। खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएकाे छ ।

p-1753978679.jpg

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर