Saturday, August 1, 2026

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं, २० साउन । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बठक बस्नेछ, बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उधोग, बाणिज्य तथा आपुर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको उत्तर सबन्धित मन्त्रिले दिनेछन् ।

कृषी तथा पशुपन्छी विकास मन्त्री रामानाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद (पहिलो संसोधन) बिधेयक, २०८२’ प्रस्तुत गर्नेछन भन्र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिका सबन्धी (पहिलो संसोधन बिधेयक, २०८२ माथी बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले बैकल्पिक ‘विकास बित्त परिचालन बिधेयक, २०८१ माथी बिचार गरियोस, निर्णायार्थ प्रस्तुत गर्ने र पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।  न्युजकारखाना

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर