Sunday, June 28, 2026

म्याग्दीको गुर्जाखानीमा ४.५ म्यानिच्यूडको भूकम्प

कलैया, २० साउन। म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

आज दिउँसो १ बजेर ३ मीनेट जाँदा म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर