26.1 C
Kalaiya

Tuesday, August 5, 2025
spot_img
26.1 C
Kalaiya
Tuesday, August 5, 2025

spot_img

नक्कली नोट सहित दुई जना पक्राउ

spot_img
spot_img
spot_img
Advertisement

सुनसरी, २० साउन । सुनसरीबाट नक्कली नोट सहित दुई जना पक्राउ परेका छन। कोशी गाउँपालिका–८ भिमनगरबाट नेपाली १ हजार दरका ३८ थान नक्कली नोट सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सप्तरी हनुमान कंकालिनी गाउँपालिका–१ बस्ने २५ वर्षीय राजेश चमार रजक र सोही गाउँपालिका–२ बस्ने २५ वर्षीय राजेश कुमार रजक रहेका छन् ।

Advertisement

इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरीले लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो ।

Advertisement
Advertisement

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img
spot_img

सम्बन्धित खबर

ताजाखबर