Friday, August 7, 2026

सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढ्यो

कलैया, २० साउन । मंगलबार (आज) नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढेर एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुन एक लाख ९६ हजार ६ सय रुपौयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ । आज चाँदी २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि आइतबार चाँदी २ हजार २ सय ५५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर