Friday, June 5, 2026

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट रामहरी खतिवडाले दिए राजिनामा

spot_img

काठमाडौं, २७ साउन । अन्तत: राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् ।

`कुलिङ अफ पिरियड´ प्रकरणमा मुछिएर बिबादित बने पछि उनले आज राजिनामा दिएका हुन् । सो सबन्धमा गठित छानबिन समितिले खतिवडालाई नैतिक रूपमा जिम्मेवार ठहराएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर