35 C
Kalaiya

Tuesday, August 19, 2025
spot_img
35 C
Kalaiya
Tuesday, August 19, 2025

spot_img

उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ०३ भदौ। सत्तारुढ नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी गरेको छ।

Advertisement

यसका लागि एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सांसदहरूको हस्ताक्षर संकलन भइरहेको छ । एमालेले रानामगर विरुद्ध महाअभियोग प्रस्तावको लगाउनको लागी आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको थियो ।

Advertisement

यसैबीच नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई मंगलबार दिउँसो १२ बजेसम्म संसदीय दलको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । उपसभामुख माथि अमेरिका लैजाने भिसा जारी गर्न अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको आरोप छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर