24.3 C
Kalaiya

Monday, December 1, 2025
spot_img
24.3 C
Kalaiya
Monday, December 1, 2025

टप एण्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

spot_img
spot_img

कलैया, ०३ भदौ। अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलाको आफ्नो चौथो खेलमा नेपालले होबार्ट ह्युरिकेन्सलाई ६६ रनले पराजित गरेको छ।

Advertisement

अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै १८० रनको योगफल बनाएको हो ।

Advertisement

जितका लागि नेपालले १८१ रनको लक्ष्य प्रस्तुत गरेकोमा ह्युरिकेन्सले १६ औँ ओभरमा सबै विकेट गुमाउँदै १ सय १४ रन मात्रै जोड्न सक्यो । नेपालका लागि नन्दन यादवले सर्वाधिक ५ विकेट लिएका छ्न।  जारी शृङ्खलामा यो नेपालको पहिलो जित हो।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर