Friday, July 31, 2026

टप एण्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

कलैया, ०३ भदौ। अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलाको आफ्नो चौथो खेलमा नेपालले होबार्ट ह्युरिकेन्सलाई ६६ रनले पराजित गरेको छ।

अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै १८० रनको योगफल बनाएको हो ।

जितका लागि नेपालले १८१ रनको लक्ष्य प्रस्तुत गरेकोमा ह्युरिकेन्सले १६ औँ ओभरमा सबै विकेट गुमाउँदै १ सय १४ रन मात्रै जोड्न सक्यो । नेपालका लागि नन्दन यादवले सर्वाधिक ५ विकेट लिएका छ्न।  जारी शृङ्खलामा यो नेपालको पहिलो जित हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर