34.2 C
Kalaiya

Tuesday, August 19, 2025
spot_img
34.2 C
Kalaiya
Tuesday, August 19, 2025

spot_img

जन्मदर्ता नभएका विद्यार्थीलाई एसइई फाराम भर्न दिनुपर्ने माग

spot_img
spot_img
spot_img

कलैया, ०३ भदौ। जन्मदर्ता नभएका विद्यार्थीलाई पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा फाराम भर्न पाउने व्यवस्था गर्न सांसद मदकुमारी साहले सरकारको ध्यानार्कषण गराएकी छन्। आज बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले सरकारको ध्यानार्कषण गराएकी हुन्।

Advertisement

उनले बुुवाआमाको पहिचान नभएका करिब २५ हजार विद्यार्थीको जन्मदर्ताको प्रमाणपत्र नभएका कारण एसइईको फाराम भर्न नपाएको बताएकी छन। “जन्मदर्ता नभएकै कारण शिक्षा आर्जन गर्न पाउने मौलिक अधिकार हनन् गर्नु राज्य अपराध हो” उनले भनिन्।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर