34.2 C
Kalaiya

Tuesday, August 19, 2025
spot_img
34.2 C
Kalaiya
Tuesday, August 19, 2025

spot_img

सुनिल केशरीले सम्हाले विश्रामपुर गाउँपालिकाको प्रशासकीय अधिकृतको कार्यभार

spot_img
spot_img
spot_img

कलैया, ०३ भदौ। बाराको विश्रामपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुनिल केशरीले आज पद बहाली गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनको साउन १६ गते सरुवा गरेको थियो।

Advertisement

मन्त्रालयमै कार्यरत केशरीको विश्रामपुर गाउँपालिकामा सरुवा भएको हो । उनलाई गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटो सहित जनप्रतिनिधि, कर्मचारीहरुले स्वागत गरेका हुन। त्यस्तै मन्त्रालयले विश्रामपुर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाको फेटा गाउँपालिकामा सरुवा गरेको छ।

Advertisement

केशरीले यस अघि बाराको निर्वाचान कार्यालय सहित विभिन्न पालिकामा रहेर काम गरिसकेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर