Saturday, August 1, 2026

रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

कलैया, ०४ भ्दौ। पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् । सहकारी ठगी प्रकरणमा लामिछाने हाल नख्खु कारागारमा रहेका छन् ।

आज साँझ प्रचण्ड लामिछानेलाई भेट्न नख्खु कारागार जाने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन। रुपन्देही कारागारको थुनामा रहेका लामिछानेलाई केहि दिन अघि मात्रै कारागार व्यवस्थापन विभागले नक्खु कारागार सरुवा गर्ने निर्णय गरेको थियो। लामिछाने कारागारमा गएपछि प्रचण्डले पहिलो पटक भेट्दै छन।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर