34.8 C
Kalaiya

Tuesday, August 26, 2025
spot_img
34.8 C
Kalaiya
Tuesday, August 26, 2025

दोस्रो अभ्यास खेलमा एसीटीले नेपाललाई दियो सामान्य लक्ष्य

spot_img
spot_img
spot_img

कलैया, १० भदौ। विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जारी दोस्रो अभ्यास खेलमा सामान्य लक्ष्य पाएको छ ।

Advertisement

मंगलबार जारी दोस्रो अभ्यास टी-२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)ले नेपाललाई ९७ रनको सामान्य लक्ष्य दिएको छ ।

Advertisement

टस हारेर पहिले ब्याटिङ गरेको एसीटीले १७.२ ओभरमा अलआउट हुँदै ९६ रन जोडेको हो । यस अघि आजै बिहान भएको पहिलो खेलमा एसीटीलाई नेपालले ४१ रनले पराजित गरेको हो ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर