Friday, June 5, 2026

मन्त्रीपरिषद बैठक जारी, आइजीपीका बारेमा निर्णय हुन सक्ने

spot_img

काठमाडौं, १३ भदौं । मन्त्रीपरिषद बैठक सुरू भएको छ । भोली देखी सुरू हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पुर्व सन्ध्यामा यो मन्त्री परिषद बैठक बस्न लागेको हो ।

भदौं १८ गते कार्याकाल सकिन लागेका प्रहरी महानिरक्षक दिपक थापाको वारेमा निर्णय लिने अपेक्षा गरिएको छ । म्याद थप्ने कि नयाँ आइजीपी नियुक्ति गर्ने भन्ने बारेमा यो बैठक महत्व पुर्ण मानिएको छ ।

आजको बैठकमा चीन भ्रमणका अजेन्डा पारित गराउने देखी प्रतिनिधिसभामा प्रधानमन्त्रीको बिशेष सम्बोधनका वारेमा पनि छलफल हुने जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर