Friday, June 5, 2026

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

spot_img

कलैया, ९ असोज। अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज (बिहिबार) राष्ट्रको नाममा सम्बोधन गर्दैछिन् । प्रधानमन्त्री कार्कीले आज साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने छिन्।

गत भदौ २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शन पछि कार्की भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् । आज हुने सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर