Wednesday, July 1, 2026

रामेछापमा भूकम्पको धक्का महसुस

कलैया, १० असोज। रामेछापमा आज (शुक्रबार) दिउँसो भूकम्पको गएको छ ।

आज दिउँसो २ बजेर १४ मिनेटमा रामेछापको भटौली आसपासमा केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यस अघि असोज १ गते पूर्वीरुकुम र बाग्लुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङ केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर