21.1 C
Kalaiya

Monday, October 13, 2025
spot_img
21.1 C
Kalaiya
Monday, October 13, 2025

बारामा राष्ट्रिय परिचयपत्र सेवा भोलिदेखि सुरु हुने

spot_img
spot_img

कलैया,१९ असोज  । बारामा राष्ट्रिय परिचयपत्रको सेवा प्रवाह भोलि असोज २० गतेदेखि सुरु हुने भएको छ।

Advertisement

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले आज एक सूचना जारी गर्दै सो जानकारी दिएका हुन ।

Advertisement

कार्यालयबाट प्रवाह हुने राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम असोज २० मा पनि निरन्तर सेवा सुचारु हुने सूचनामा उल्लेख छ । भोलि सार्वजनिक बिदा भए पनि राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य हुने छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर