Saturday, October 31, 2026

गृहमन्त्रीलाई ओलीको चेतावनी- ‘बाबु ! धेरै नचम्किनू’

Advertisement
Advertisement

कलैया, २३ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छोड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने बताएका छन् । भक्तपुरमा बिहीबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन।

उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नउत्ताउलिन र नचम्किन समेत चेतावनी दिएका छन् । उनले देश चलाउने ठट्टा नभएकाले ख्याल गर्न समेत भनेका छन्। उनले आफूलाई पक्राउ गर्ने लगायतका विषय उठाएर गम्भीर आपत्ति जनाएका छन।

उनले भने, “गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहान्छु। राजनीति ख्याल ठट्टा होइन ।” एमाले अध्यक्ष ओलीले आफू देशको स्वाभिमानका लागि बलिदान दिन तयार रहेकाले एमालेलाई नजिस्क्याउन चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर