23.7 C
Kalaiya

Monday, October 13, 2025
spot_img
23.7 C
Kalaiya
Monday, October 13, 2025

विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्यो पुष्टि, आजै इजरायललाई शव बुझाउने

spot_img
spot_img

कलैया, २७ असोज। इजरायली युद्धको क्रममा प्यालेस्टाइनी विद्रोही समूह हमासले बन्धक बनाएका विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ ।

Advertisement

सन् २०२३ को अक्टुबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्ने क्रममा विपिन अपहरणमा परेका थिए । बीबीसीको अनुसार हमासको सैन्य शाखाले जोशीसहित चारजना बन्धकको शव इजरायललाई बुझाउने तयारी गरेको हो । चारै जनाको मृत्यु भइसकेको पुष्टि हमासले गरेको बीबीसीले जनाएको छ ।

Advertisement

शब बुझाउने तयारीमा अन्य तीन जना बन्धकहरू इ इलौज, योस्सी शराबी र डानियल पेरेत्स रहेका छन् । आजै बिहान हमासले २० जना जीवित बन्धक इजरायललाई हस्तान्तरण गरेको थियो ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर