17.2 C
Kalaiya

Saturday, November 22, 2025
spot_img
17.2 C
Kalaiya
Saturday, November 22, 2025

एनपिएल : आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स खेल्दै

spot_img
spot_img

कलैया, ०५ मंसिर। नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदै छ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ४ बजे देखि खेल हुने छ।

Advertisement

पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐेरीले गर्ने छन् । प्रतियोगितामा दुवै टोलीको आज दोस्रो खेल हो ।

Advertisement

पोखरा पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो भने सुदूरपश्चिमले काठमान्डुलाई हराउँदै विजयी शुरूवात गरेको थियो ।

Advertisement

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर