कलैया, ५ मंसिर। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२ जारी गरेका छन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन ।
राष्ट्रपतिको कार्यालयले आज प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो।
















