Sunday, August 2, 2026

गोरखा- १ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा

कलैया, २५ पुस। हामी नेपाल नामक संस्थाका संयोजक तथा जेनजी अगुवा सुदन गुरुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले गोरखा-१ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, “गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु। आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात । नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।”

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर