कलैया, ३० पुस। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको छ ।
बैठकले महामन्त्रीद्वय र सहमहामन्त्रीलाई साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निष्कासन गरेको हो।