Saturday, August 1, 2026

बारा-३ मा जसपा नेपालबाट रामबाबु यादवले पाए टिकट

कलैया, ०४ माघ । जनता समाजवादी पार्टी नेपालबाट बारा निर्वाचन क्षेत्र नं.३ मा रामबाबु कुमार यादवले टिकट पाएका छन्। जसपा नेपालले यादवलाई आगामी फागुन २१ गते हुने निर्वाचनको उम्मेदवार तय गरेको हो ।

फागुन २१ गते हुने निर्वाचनका लागि भोलि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर