Sunday, June 7, 2026

सुनको मुल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

spot_img

कलैया, १५ माघ । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य अनपेक्षित रूपमा बढेको छ ।

सुनको मुल्य आज एकैदिन २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधबार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मुल्य पनि आज बढेको छ । बुधबार प्रतितोला ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ७ हजार ५ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर