Friday, June 5, 2026

प्रतिनिधिसभा निर्वाचन : फागुन २० गते रातिदेखि गाडी चल्न नपाउने

spot_img

कलैया, १४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन निर्वाचन आयोगले मतदानको दिन सवारीसाधन सञ्चालन र मदिरा बिक्रीवितरणमा कडा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

आयोगका अनुसार आगामी फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्म देशभर सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न पाइने छैन।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यो निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर