कलैया, ०१ चैत । सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएको घटना सम्बन्धि छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेकाे छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्ताे निर्णय गरेकाे सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन।





