Saturday, August 1, 2026

सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रतिभा रावललाई

कलैया, १३ चैत । बालेन शाह नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिभा रावल मन्त्री बन्ने निश्चित भएको छ।

रास्वपाको सहप्रवक्ताको भूमिकामा रहेकी रावललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ।

समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी रावल पछिल्लो समय पार्टी र संसदीय गतिविधिमा सक्रिय रहँदै आएकी थिइन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर