Thursday, June 4, 2026

पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारी वकिल कार्यालय लगियो

spot_img

कलैया, १५ चैत । प्रहरीले पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं उपस्थित गराएको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको अनुसन्धानका लागि प्रहरीले उनलाई आइतबार कार्यालय लगेको हो।

शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आज मात्रै म्याद थपका लागि अदालत लैजाने प्रक्रिया सुरु गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर