Thursday, June 4, 2026

पूर्वप्रधानमन्त्री ओलीलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतद्वारा अस्वीकार

spot_img

कलैया, १६ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

ओलीका तर्फबाट दायर गरिएको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले उनलाई तत्कालै छाड्ने अन्तरिम आदेश नदिई सरकारका नाममा कारण देखाऊ आदेश मात्र जारी गरेको हो।

सर्वोच्चले विपक्षी बनाइएका निकायहरूलाई के-कति कारणले उनलाई नियन्त्रणमा राखिएको हो भन्नेबारे लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर