Wednesday, June 3, 2026

गृहमन्त्रीद्वारा प्रतिनिधिसभामा तीन अध्यादेश पेस

spot_img

कलैया, १९ चैत । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा गृहमन्त्री सुधन गुरुङले नागरिकता, प्रतिनिधिसभा सदस्य निर्वाचन र नेपाल विशेष सेवा सम्बन्धी तीनवटा संशोधन अध्यादेशहरू पेस गर्नुभएको छ।

यी अध्यादेशहरू विशेष गरी समानुपातिकतर्फको आरक्षण व्यवस्था, निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक र राष्ट्रिय अनुसन्धान विभागलाई पुनः गृह मन्त्रालय मातहत ल्याउने उद्देश्यले जारी गरिएका हुन्।

बैठकले ६ जना पूर्वसांसदहरूको निधनमा शोक प्रस्ताव पारित गर्नुका साथै अर्को बैठक चैत २२ गते आइतबारका लागि तय गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर