Thursday, June 4, 2026

राष्ट्रपति पौडेलले दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै

spot_img

बारा, २७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई विशेष सम्बोधन गर्दै छन्।

नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपति पौडेलले दिउँसो ३ बजे उक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन।

राष्ट्रपतिको कार्यालयका अनुसार यस महत्त्वपूर्ण अवसरका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्यहरूलाई संसद् भवनमा समयमै उपस्थित हुनका लागि आह्वान गरिएको छ।

संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदन वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने र सदस्यहरूको उपस्थितिको आह्वान गर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर