Saturday, August 1, 2026

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

बारा, २५ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री साहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त बैठक आज बिहान ११ बजेका लागि बोलाएका हुन।

बैठकमा सरकारका नियमित कामकारबाही, प्रशासनिक निर्णयहरू र मुलुकको समसामयिक राजनीतिक तथा सामाजिक विषयमा केन्द्रित रहेर छलफल हुने जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर