Saturday, August 1, 2026

प्रतिनिधिसभा बैठक बस्दै

बारा, ३१ वैशाख । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज बिहान ११:०० बजे बस्ने बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

गत सोमबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको उक्त नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्न र सुझावहरूको आज प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।

बुधबारको बैठकमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रमुख विपक्षी दलको अवरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर