Wednesday, August 19, 2026

सुनको मूल्य स्थिर, चाँदी प्रतितोला २५ रुपैयाँले घट्यो

Advertisement
Advertisement Advertisement

बारा,०२ भदौ । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य प्रतितोला रु. २५ ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु. ३ लाख ६ हजार ८ सय मा कारोबार भइरहेको छ। सोमबार पनि छापावाल सुनको मूल्य प्रतितोला रु. ३ लाख ६ हजार ८ सय नै कायम थियो।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला रु. ४ हजार ७ सय ५५ कायम भएको छ। सोमबार चाँदी प्रतितोला रु. ४ हजार ७ सय ७० मा कारोबार भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर