Saturday, September 5, 2026

माथिल्लो त्रिशुली ३ ए को पावरहाउसमा प्रवेश गर्यो उद्धार टोली

Advertisement
Advertisement Advertisement

बारा, १९ भदौ । भोटेकोशीमा आएको भीषण बाढीका कारण सुरुङ थुनिएपछि प्रभावित बनेको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनामा खोज तथा उद्धार कार्यले तीव्रता पाएको छ ।

आयोजनाको सुरुङभित्र फसेका जनशक्तिहरूको उद्धारका लागि नेपाल विद्युत प्राधिकरण र नेपाली सेनाको संयुक्त टोली पावरहाउस भित्र प्रवेश गरिसकेको छ।

गृहमन्त्रालयका अनुसार नेपाल विद्युत प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहितको नेपाली सेनाको उद्धार टोली थप जनशक्तिको खोजी तथा सुरक्षित उद्धारका लागि पावरहाउसको भित्री भागसम्म पुगेको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर