Saturday, September 5, 2026

बाढीमा पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

Advertisement
Advertisement Advertisement

बारा, २० भदौ । भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएकी एक वृद्धाको सशस्त्र प्रहरी बलले जिवितै उद्धार गरेको छ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार ती वृद्धालाई बेत्रावती बजारको एक घरबाट उद्धार गरिएको हो।

बिदुर नगरपालिका १० बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चन्डिकाको सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर