30.3 C
Kalaiya

Wednesday, September 3, 2025
spot_img
30.3 C
Kalaiya
Wednesday, September 3, 2025

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

spot_img
spot_img

कलैया, ३२ असार । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

Advertisement

समर्थन फिर्ता लिएको औपचारिक जानकारी संघीय संसद्का सभामुख देवराज घिमिरेलाई दिइएको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन।

Advertisement

जसपा नेपाल सरकारबाट बाहिरिए पछि राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर