Friday, July 31, 2026

साहिल पटेल ५ लाखमा विराटनगर किंग्समा अनुबन्ध

कलैया, २४ साउन। क्रिकेटर साहिल पटेल नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटगनर किङ्समा अनुबन्ध भएका छन।

दोस्रो संस्करणका लागि शनिबार काठमाडौंमा जारी मिनी अक्सनमा उनलाई विराटनगरले ५ लाखमा खरिद गरेको हो ।

अक्सनमा उनी ‘बी’ श्रेणीमा रहेका थिए ।  उनी बारा जिल्लाका हुन।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर