Friday, July 31, 2026

१५ लाखमा बिक्री भए पवन सर्राफ, कर्णाली याक्सले किन्यो

कलैया, २४ साउन। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा नेपाली राष्ट्रिय टोलीका खेलाडी पवन सर्राफ १५ लाख रुपैयाँमा कर्णाली याक्समा अनुबन्ध भएका छन् ।

काठमाडौंमा जारी एनपीएलको अक्सनमा सरार्फ कर्णाली याक्समा अनुबन्ध भएका हुन। ग्रेड ए मा रहेका सरार्फको न्युनतम मुल्य १० लाख रुपैयाँ र र अधिकतम मूल्य १५ लाख रूपैयाँ थियो।

बारा जिल्लाका सर्राफलाई ४ वटा टिमले अधिकतम १५ लाख मा चाहेपछि कर्णाली याक्सले लक्की ड्र बाट पाएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर