Thursday, June 4, 2026

साफ यु–१७ महिला टोलीको घोषणा, निजगढकी अनु माझी समावेश

spot_img

कलैया,२६ साउन ।  साफ यु–१७ महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । उक्त टोलीमा बाराको निजगढकी अनु माझी समेत समावेश भएकी छन ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरेकोमा माझी पनि समावेश भएकी हुन ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजानमा भुटानमा अगस्ट २० देखि ३१ गतेसम्म प्रतियोगिता आयोजना हुने छ ।

च्याम्पियनसिपमा आयोजक भुटानसहित नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहने छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर