Thursday, June 4, 2026

टप एन्ड टी–२० सिरिज : पाकिस्तान शाहिन्सले नेपाललाई दियो १४५ रनको लक्ष्य

spot_img

कलैया, ०६ भदौ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृंखलामा पाकिस्तान शाहिन्सले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन जोड्यो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर