Thursday, June 4, 2026

साफ यु-१७ च्याम्पियनसिप: नेपालले आज बंगलादेशसँग खेल्दै

spot_img

कलैया, २ असोज। श्रीलंकामा जारी साफ यु-१७ च्याम्पियनसिपमा आज (बिहिबार) अन्तिम खेलमा नेपालले बंगलादेशसँग खेल्दै छ । खेल नेपाली समय अनुसार आज बेलुका सवा ७ बजे देखि सुरु हुने छ। यसअघि नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलंकालाई २-० ले पराजित गरेको थियो ।

तीन टोली मात्र सम्मिलित यस समूहमा नेपाल आफ्नो दोस्रो तथा अन्तिम खेल खेल्दै छ भने बंगलादेशको पहिलो खेल हुनेछ । आज हुने खेलमा नेपालले बराबरीको नतिजा निकाले पनि सेमिफाइनलमा स्थान बनाउने छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर