Saturday, August 8, 2026

७ सयले बढ्यो सुनको मुल्य

कलैया, ६ असोज। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ७ सयले बढेर दुई लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि आइतबार प्रतितोला २ लाख १७ हजार एक सय मा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला २ हजार ६ सय ५० मा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर