Wednesday, June 3, 2026

सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन ३ हजार ९ सयले बढ्यो

spot_img

कलैया, ७ असोज।  नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज (मंगलबार ) सुन प्रतितोला  ३ हजार ९ सय रुपैयाँले बढेर  २ लाख २१ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मुल्य अहिले सम्मकै उच्च विन्दु रहेको छ ।

यस अघि सोमबार प्रतितोला २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढेर २ हजार ६ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस अघि सोमबार चाँदी प्रतितोला २ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर