Wednesday, June 3, 2026

सुनको मूल्यमा आज पनि हालसम्मकै उच्च रेकर्ड, तोलाको दुई लाख २३ हजार

spot_img

कलैया, ८ असोज । नेपाली बजारमा आज पनि सुनको मुल्यमा उच्च रेकर्ड कायम भएको छ। सुनको मूल्य तोलामा १३ सय रुपैयाँ बढेर दुई लाख २३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि हिजो मंगलबार सुन प्रतितोला दुई लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनिआज नयाँ रेकर्ड कायम भएको छ । चाँदी बुधबार प्रतितोला २० रुपैयाँले बढेर दुई हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस अघि मंगलबार चाँदी प्रतितोला दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर