21.9 C
Kalaiya

Thursday, October 23, 2025
spot_img
21.9 C
Kalaiya
Thursday, October 23, 2025

टी-२० विश्वकप छनोट : नेपालले कुवेतलाई ५८ रनले हरायो

spot_img
spot_img

कलैया, २२ असोज। आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनको पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो। १४२ रनको लक्ष्य पछ्याएको कुवेतले १८.१ ओभरमा सबै विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो ।

Advertisement

नेपालका लागी कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाएका हुन । उनले ५६ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । यस्तै, आक्रामक ब्याटिङ गर्दै गुल्सन झाले ६ बलमा २० रन बनाए । उनले यसक्रममा तीन छक्का प्रहार गरेका हुन ।

Advertisement

बलिङ तर्फ नेपालका सन्दीप लामिछाने, ललितनारायण राजवंशी र कप्तान रोहितकुमार पौडेलले समान दुई विकेट लिएका हुन । यस्तै कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले एक-एक विकेट लिएका हुन ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!