Thursday, June 4, 2026

टी-२० विश्वकप छनोट : आज जापानसँग खेल्दै नेपाल

spot_img

कलैया,२४ असोज । आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय छनोटको दोस्रो खेलमा आज नेपालले जापानसँग खेल्दै छ। खेल आज (शुक्रबार) दिउँसो ४:१५ बजे सुरु हुने छ ।

यस खेलले समूह २ को विजेता टुंगो लगाउनेछ । दुवै टोलीले यसअघि कुवेतलाई पराजित गर्दै सुपर-सिक्समा स्थान सुरक्षित गरिसकेका छन् । आजको खेल महत्वपुर्ण रुपले हेरिएको छ । आज हुने खेलको अंक सुपर-सिक्समा पनि जोडिनेछ ।

आगामी वर्ष आयोजना हुने आइसिसी टी-२० विश्वकप २०२६ मा एसिया छनोटबाट तीन टोलीले स्थान बनाउनेछन्

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर