Thursday, June 4, 2026

टी-२० विश्वकप छनोट : आज ओमानसँग खेल्दै नेपाल

spot_img

कलैया, २९ असोज । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट अन्तर्गत सुपर–६ को तेस्रो खेलमा आज नेपालले घरेलु टिम ओमानसँग खेल्दै छ ।

आज नेपाल जितसहित तेस्रोपटक विश्वकप खेल्न लक्ष्यमा हुनेछ । नेपाली समयअनुसार राति ८:४५ बजेदेखि खेल सुरु हुनेछ ।

नेपालले यसअघि सुपर–६ को पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध एक रन र कतारविरुद्ध ५ रनले विजयी भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर