Friday, July 31, 2026

विश्वकप क्रिकेट लिग–२ : यूएईसँग नेपाल ५ विकेटले पराजित

कलैया, १३ कात्तिक। विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग नेपाल ५ विकेटले पराजित भएको छ।

दुबईस्थित आईसीसी एकेडेमीमा भएको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेक थिए। नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनाउन सक्यो । २३४ रनको लक्ष्य पाएको यूएईले ४३.३ ओभरमा ५ विकेट गुमाएर २ सय ३७ रन बनाउन सक्यो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर